अन्तर्राष्ट्रिय सेवा  पुरस्कार  २०२३ समर्पण  समारोह 

एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले यस वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही

अन्तर्राष्ट्रिय  शिक्षा पुस्स्कार हुवास  बहुमुखी  क्याम्पस हुवास पर्वत

अन्तर्राष्ट्रिय संचार  सेवा  पुरस्कार ग्रामिण संचारकर्मी सञ्जय रेग्मीलाई

यस बर्षको अन्तर्राष्ट्रिय पुरस्कार – २०२३ द्धारा सम्मान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्र पत्र रहेको छ ।आगामी पौष ९ गते पर्वतको हुवासमा एक विशेष कार्यक्रम गरि पुरस्कार हस्तान्तरण गरिने छ ।

उनले उक्त समारोहमा एसोसिएशनको प्रतिनिधिको उपस्थितिमा नेपाल स्थित स्थानीय साझेदार संस्था देउराली फाउण्डेशनको व्यवस्थापनमा हुनेछ ।

Comments